हामीलाई सम्झनुहोस् !

Career Counseling

The Counseling and Career Development specialization prepares professional counselors to help people of all ages.

Competitive Exam

विभिन्न क्षेत्रका रिक्त पदहरुको प्रवेश परीक्षाहरुको तयारी कक्षाहरु संचालन गर्ने क्रममा यस संस्थाबाट दैनिक दुई घण्टाको प्रशिक्षण कक्षा हुने गर्दछ ।

Research Training

We focuses on leadership and motivational training along with cbasic computer, econometric and SPSS training programs.

संस्थाको परिचय

विकास तथा नीति अध्ययन केन्द्र नेपाल (Nepal Centre for Development & Policy Studies Pvt.Ltd.) को स्थापना वि.स. २०६४ सालमा भएको हो । आफ्नो स्थापना कालदेखि नै यस संस्थाले अनवरत रुपमा विकास तथा नीति सम्बन्धी विषयहरुमा अध्ययन तथा अनुसन्धानका कार्यहरु गरिरहेको छ ।

नेम विल्डिङ्ग को नामले चर्चित यो भवन भौतिक पूर्वाधारको दृष्टिले सुविधा सम्पन्न छ । अध्ययन– अध्यापन कार्यलाई लक्षित गरि भवन निर्माण गरिएकोले, पर्याप्त मात्रामा कक्षा कोठाहरुको व्यवस्था गरिएको छ ।

लोक सेवा तयारी कक्षाहरु

सम्बन्धित विषय विज्ञबाट मात्र लिइने यस कक्षा मूलतः प्रशिक्षार्थीहरुको चाहना, आवश्यकता र माग अनुरुप संचालन हुने गर्दछ ।

Public Enterprises

We offers various preparation classes which helps you to compete in various position in public enterprises in Nepal.

Defense Service

We offers various preparation classes which helps you to qualify in various post in Defense Service in Nepal.

Health Service

We offers various preparation classes which helps you to build your career in Health Sector in Nepal.

Banking Exam

We offers various preparation classes which helps you to qualify in Banking exams in Nepal.

TSC Exam

We offers various preparation classes which helps you to qualify in TSC exams in Nepal.

PSC Exam

We offers various preparation classes which helps you to qualify in PSC exams in Nepal.